२०८३ साउन २१ गते बिहीबार

इजिप्टद्वारा साउदी अरेबियामा प्यालेस्टिनी राज्य स्थापना गर्ने इजरायली टिप्पणीको निन्दा

इजिप्टद्वारा साउदी अरेबियामा प्यालेस्टिनी राज्य स्थापना गर्ने इजरायली टिप्पणीको निन्दा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २७ गते आइतबार ०१:३७

साउदी अरेबियाको भूभागमा प्यालेस्टिनी राज्य स्थापना गर्ने सुझावलाई पूर्ण रुपमाअस्वीकार गरेका हुन् ।

काठमाडौं ।

इजिप्टले इजरायली अधिकारीहरूको बयानको कडा निन्दा गरेका छन् ।

साउदी अरेबियाको भूभागमा प्यालेस्टिनी राज्य स्थापना गर्ने सुझावलाई पूर्ण रुपमाअस्वीकार गरेका हुन् ।

यस्ता इजरायली टिप्पणीहरूले १९६७ को सीमानामा आधारित पश्चिम किनारा, गाजापट्टी र पूर्वी जेरुसेलममा आफ्नो सबै राष्ट्रिय भूभागमा आफ्नो स्वतन्त्र राज्य स्थापना गर्ने प्यालेस्टिनी जनताको वैध र अविभाज्य अधिकारलाई पनि खतरामा पार्ने इजिप्टको भनाइ छ ।

मन्त्रालयले साउदी अरेबियाको सुरक्षा र सार्वभौमिकतालाई असर गर्ने यी लापरवाह बयानहरूलाई स्पष्ट रूपमा अस्वीकार गरेको बताए ।

प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार ०१:३७

हजुरको प्रतिक्रिया