२०८३ कात्तिक ११ गते मंगलबार

चीनमा पहिरो जाँदा २९ जना बेपत्ता

चीनमा पहिरो जाँदा २९ जना बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २७ गते आइतबार ०१:४३

निरन्तर वर्षा र भौगर्भिक अवस्थाका कारण पहिरो गएको बताइएको छ ।

काठमाडौं ।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिवार पहिरो जाँदा २९ जना बेपत्ता भएका छन् ।

बेपत्ता भएकाहरूको संख्या अझै पुष्टि हुन नसकेको बताए । निरन्तर वर्षा र भौगर्भिक अवस्थाका कारण पहिरो गएको बताइएको छ ।

यिबिन शहरको जुनलियन काउन्टीको जिनपिङ गाउँमा पहिरो गएको थियो ।

प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार ०१:४३

हजुरको प्रतिक्रिया