२०८३ साउन २१ गते बिहीबार

भारी हिमपातले टर्कीभरको जनजीवन प्रभावित

भारी हिमपातले टर्कीभरको जनजीवन प्रभावित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १ गते बिहीबार ०२:२४

उत्तरी कास्तामोनु प्रान्तमा ३३५ गाउँका सडकहरू बन्द गरिएको उनीहरूले बताए ।

काठमाडौं ।

टर्कीभर भारी हिमपातका कारण विद्यालय र यातायात बन्द गरिएको छ ।

हिमपातका कारण दक्षिणी टर्की र देशको उत्तरी तट जस्तै सामसुन र सिनोपमा रहेका काहरामनमारस, आदियामान र मालत्याले विद्यालय बन्द गरेका छन् ।

साथै यातायात बन्द गर्न निर्देशन दिएका छन् । उत्तरी कास्तामोनु प्रान्तमा ३३५ गाउँका सडकहरू बन्द गरिएको उनीहरूले बताए ।

इस्तानबुलमा, इस्तानबुल महानगरपालिकाले भारी हिमपात सप्ताहन्तसम्म जारी रहने बताएको छ ।

प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार ०२:२४
हजुरको प्रतिक्रिया