२०८३ साउन २१ गते बिहीबार

फ्रान्समा ग्रेनेड विस्फोटमा १० जनाभन्दा बढी घाइते

फ्रान्समा ग्रेनेड विस्फोटमा १० जनाभन्दा बढी घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २ गते शुक्रबार ०१:३९

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ ।

काठमाडौं ।

फ्रान्सको दक्षिणपूर्वी शहर ग्रेनोबलमा भएको ग्रेनेड विस्फोटमा १० जनाभन्दा बढी घाइते भएको फ्रान्सेली दैनिकले फिगारोले जनाएको छ । स्था

नीय समयअनुसार बुधवार राति ८ बजेतिर एउटा बारमा विस्फोट भएको थियो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले आतंकवादी आक्रमणलाई अस्वीकार गरेको छ ।

प्रकाशित मिति २०८१ फागुन २ गते शुक्रबार ०१:३९

हजुरको प्रतिक्रिया