२०८३ साउन २१ गते बिहीबार

गाजामा जबरजस्ती विस्थापन क्रुरता होः एर्दोगान

गाजामा जबरजस्ती विस्थापन क्रुरता होः एर्दोगान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ३ गते शनिबार ०४:१४

उनले यसलाई पूर्ण रूपमा अस्वीकार गर्ने पनि बताए ।

काठमाडौं ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गाजामा हुने कुनैपनि जबरजस्ती विस्थापनको कडा निन्दा गर्दै यसलाई क्रुरताको संज्ञा दिएका छन् ।

उनले यसलाई पूर्ण रूपमा अस्वीकार गर्ने पनि बताए ।

मलेसिया, इण्डोनेसिया र पाकिस्तानको भ्रमणपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै एर्दोगानले संयुक्त राज्य अमेरिकाले यस क्षेत्रको बारेमा गलत टिप्पणी गरिरहेको उल्लेख गरे ।

एर्दोगानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्धको सट्टा शान्तिको पछि लागेर आफ्नो पूर्व चुनावी वाचाहरूको सम्मान गर्न आह्वान गरे ।

प्रकाशित मिति २०८१ फागुन ३ गते शनिबार ०४:१४

हजुरको प्रतिक्रिया