२०८३ साउन २१ गते बिहीबार

रुससँगको शान्ति वार्तामा युक्रेनलाई पनि संलग्न गराउने ट्रम्पको प्रतिवद्धता

रुससँगको शान्ति वार्तामा युक्रेनलाई पनि संलग्न गराउने ट्रम्पको प्रतिवद्धता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ३ गते शनिबार ०४:१९

युक्रेन र रुस दुवै युद्धविराममा पुग्न चाहेको महशुस आफूले गरेको ट्रम्पको भनाइ छ ।

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार दुई देशबीचको द्वन्द्व अन्त्य गर्ने विषयमा रुससँगको शान्ति वार्तामा युक्रेन संलग्न हुने बताएका छन् ।

ट्रम्पले युक्रेन द्वन्द्वको उत्पत्ति आंशिक रूपमा युक्रेनको सम्भावित नाटो सदस्यतालाई श्रेय दिए । जसको रूसले लामो समयदेखि विरोध गर्दै आएको थियो ।

ट्रम्पले अमेरिकी र रुसी अधिकारीहरू शुत्रवबार जर्मनीको म्युनिखमा भेट्नुभएको र युक्रेनलाई पनि आमन्त्रित गरिएको बताए ।

युक्रेन र रुस दुवै युद्धविराममा पुग्न चाहेको महशुस आफूले गरेको ट्रम्पको भनाइ छ ।

प्रकाशित मिति २०८१ फागुन ३ गते शनिबार ०४:१९

हजुरको प्रतिक्रिया