२०८३ कात्तिक ११ गते मंगलबार

ब्राजिलद्वारा जुलाई ६ र ७ मा रियो दि जेनेरियोमा ब्रिक्स शिखर सम्मेलनको घोषणा

ब्राजिलद्वारा जुलाई ६ र ७ मा रियो दि जेनेरियोमा ब्रिक्स शिखर सम्मेलनको घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ४ गते आइतबार ०१:३४

ब्रिक्सका पूर्ण सदस्य र साझेदार २० देशका राष्ट्र प्रमुखहरूलाई स्वागत गर्ने बताए ।

काठमाडौं ।

ब्राजिलले जुलाई ६ र ७ मा रियो दि जेनेरियोमा ब्रिक्स नेताहरूको शिखर सम्मेलन आयोजना गर्ने विदेशमन्त्री माउरो भिएराले बताएका छन् ।

ब्राजिलले २०२५ को लागि ब्रिक्सको अध्यक्षता लिएको छ र शिखर सम्मेलनको लागि एजेण्डा र विषयहरू तयार गर्न कार्य समूहहरूको नेतृत्व गरिरहेको छ ।

जसले राष्ट्र र सरकार प्रमुखहरूलाई एकसाथ ल्याउनेछ । शुरुमा २००९ मा ब्राजिल, रूस, भारत र चीनद्वारा स्थापित, दक्षिण अफ्रिका २०१० मा सामेल भएको, ब्रिक्समा अब कुल १० पूर्ण सदस्यहरू छन् ।

ब्रिक्सका पूर्ण सदस्य र साझेदार २० देशका राष्ट्र प्रमुखहरूलाई स्वागत गर्ने बताए ।

प्रकाशित मिति २०८१ फागुन ४ गते आइतबार ०१:३४

हजुरको प्रतिक्रिया