२०८३ साउन २१ गते बिहीबार

सिरियामा आवासीय घरमा विस्फोट हुँदा ५ जनाको मृत्यु

सिरियामा आवासीय घरमा विस्फोट हुँदा ५ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ९ गते शुक्रबार ०२:१८

जसमा सबै एकै परिवारका छन् ।

काठमाडौं ।

उत्तरपश्चिम सिरियाको इडलिब प्रान्तको अल–नैराब शहरमा रहेको एक आवासीय घरमा बिहीवार विस्फोट हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको सिरियाली सरकारी टिभी अल–इखबारियाले रिपोर्ट गरेको छ ।

प्रारम्भिक रिपोर्टहरूकाअनुसार एक महिला र एक बच्चासहित तीन जना नागरिकको मृत्यु भएको छ भने अर्को एक बच्चा घाइते भएका छन् ।

जसमा सबै एकै परिवारका छन् ।

प्रकाशित मिति २०८१ फागुन ९ गते शुक्रबार ०२:१८

हजुरको प्रतिक्रिया