२०८३ साउन २१ गते बिहीबार

अमेरिकी ट्यारिफ नीति क्रुर नीति होः कोट डी’आइवर पर्यवेक्षक

अमेरिकी ट्यारिफ नीति क्रुर नीति होः कोट डी’आइवर पर्यवेक्षक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १२ गते सोमबार ०१:५२

क्रुर नीति भएको र अत्याधिक भावनात्मक रहेको उनको भनाइ छ ।

काठमाडौं ।

कोट डी’आइवरका एक पर्यवेक्षकले अमेरिकी ट्यारिफ नीति क्रुर भएको बताएका छन् ।

स्वतन्त्र व्यापारका सिद्धान्तहरूलाई विकृत गर्ने यी उपायहरूले अमेरिकामा नै प्रभाव पार्ने उनको भनाइ छ । यो क्रुर नीति भएको र अत्याधिक भावनात्मक रहेको उनको भनाइ छ 

अमेरिकी दृष्टिकोणलाई निःसन्देह अन्तर्राष्ट्रिय व्यापारको व्यक्तिपरक मूल्याङ्कनको रूपमा विश्लेषण गर्न सकिने बताए ।

प्रकाशित मिति २०८१ फागुन १२ गते सोमबार ०१:५२
हजुरको प्रतिक्रिया