२०८३ साउन २१ गते बिहीबार

केन्याले अर्धसैनिक बल प्रयोग गरेको भन्दै बदला लिने सुडानको धम्की

केन्याले अर्धसैनिक बल प्रयोग गरेको भन्दै बदला लिने सुडानको धम्की

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १३ गते मंगलबार ०३:०२

सुडानको विदेश मन्त्रालयका उपसचिव हुसेन अल–अमिनले पोर्ट सुडानमा एक पत्रकार सम्मेलनमा बताए ।

काठमाडौं ।

सुडानी सरकारले सोमवार अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेसद्वारा गतिविधि आयोजना गरेकोमा केन्या विरुद्ध बढ्दो कदम चाल्ने चेतावनी दिएको छ ।

अफ्रिकी संघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई ज्ञापनपत्र बुझाउने र सुडानप्रतिको केन्याको शत्रुतापूर्ण अडानका लागि अन्य कदमहरु बढाउने बताएको छ ।

सुडानको विदेश मन्त्रालयका उपसचिव हुसेन अल–अमिनले पोर्ट सुडानमा एक पत्रकार सम्मेलनमा बताए ।

सुडानी अधिकारीले केन्याले अप्रिल २०२३ को मध्यदेखि सुडानी सशस्त्र बलसँग लडिरहेको आरएसएफलाई समर्थन गरेको आरोप लगाए ।

प्रकाशित मिति २०८१ फागुन १३ गते मंगलबार ०३:०२

हजुरको प्रतिक्रिया