२०८३ साउन २१ गते बिहीबार

नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन

नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १४ गते बुधबार ०३:१२

उनले दक्षिणी सिरियाको पूर्ण सैन्यमुक्तीकरणमा जोड दिएका थियो ।

काठमाडौं ।

दमास्कसको दक्षिणी क्षेत्रमा सिरियाको अन्तरिम सरकारी सेनाको उपस्थितिलाई अस्वीकार गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको हालैको टिप्पणीको प्रतिक्रियामा दक्षिणी सिरियाभर विरोध प्रदर्शन शुरु भएको छ ।

आईतवार एक सम्बोधनमा नेतन्याहूले इजरायलले एचटीएस (हयात तहरीर अल–शाम) सेना वा नयाँ सिरियाली सेनालाई दमास्कसको दक्षिणी क्षेत्रमा प्रवेश गर्न नदिने बताएका थिए ।

उनले दक्षिणी सिरियाको पूर्ण सैन्यमुक्तीकरणमा जोड दिएका थियो । जसले देशभर व्यापक आक्रोश बढाएको छ । स्वेइदा, दारा, दमास्कस र कुनेइट्रा लगायत धेरै सिरियाली शहरहरूमा प्रदर्शनहरू भएका छन् ।

प्रकाशित मिति २०८१ फागुन १४ गते बुधबार ०३:१२

हजुरको प्रतिक्रिया