२०८३ साउन २१ गते बिहीबार

अमेरिका–रूस वार्ता इस्तानबुलमा सम्पन्न

अमेरिका–रूस वार्ता इस्तानबुलमा सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १६ गते शुक्रबार ०४:५९

छलफलपछि कुनै आधिकारिक वक्तव्य जारी गरिएको छैन ।

काठमाडौं ।

बिहीवार इस्तानबुलमा द्विपक्षीय मुद्दाहरूमा अमेरिकी र रूसी प्रतिनिधिमण्डलहरू बीचको वार्ता सम्पन्न भएको छ ।

इस्तानबुलस्थित अमेरिकी वाणिज्य दुतावासमा भएको बैठक ६ घण्टाभन्दा बढी समयसम्म चलेको थियो ।

छलफलपछि कुनै आधिकारिक वक्तव्य जारी गरिएको छैन ।

 

प्रकाशित मिति २०८१ फागुन १६ गते शुक्रबार ०४:५९
हजुरको प्रतिक्रिया