२०८३ कात्तिक ११ गते मंगलबार

ट्रम्प भन्छन् : युक्रेनले नाटोमा सामेल हुने कुरा बिर्सियोस्

ट्रम्प भन्छन् : युक्रेनले नाटोमा सामेल हुने कुरा बिर्सियोस्

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १६ गते शुक्रबार ०५:०५

नाटोमा सामेल हुने प्रयास बिर्सिन आग्रह गरे ।

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) मा सामेल हुने कुरा बिर्सिनपर्ने बताएका छन् ।

नाटोमा सामेल हुने प्रयास बिर्सिन आग्रह गरे । नाटोकै कारण रुससँग अहिलेसम्म युद्ध भइरहेको भन्दै नाटोमा सामेल हुनेकुरा बिर्सिन आग्रह गरे ।

कीभ र मस्को बीचको तीन वर्षको द्वन्द्वको लागि शान्ति मध्यस्थता गर्ने प्रयास गरिरहको ट्रम्पले युक्रेनलाई हाल रूसले कब्जा गरेको जति धेरै युक्रेनी भूभाग फिर्ता लिन दिने प्रयास गर्ने बताए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन नाटोको सदस्य बन्नसक्छ आफू राष्ट्रपति पद त्याग्न इच्छुक रहेको बताएका छन् ।

प्रकाशित मिति २०८१ फागुन १६ गते शुक्रबार ०५:०५
हजुरको प्रतिक्रिया