२०८३ कात्तिक ११ गते मंगलबार

अफगानिस्तानले १४ करोड अमेरिकी डलरको फलफूल निर्यात ग¥यो

अफगानिस्तानले १४ करोड अमेरिकी डलरको फलफूल निर्यात ग¥यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २० गते मंगलबार १२:०९

अफगानिस्तानले विगत ११ महिनामा १४ करोड ३० लाख अमेरिकी डलरभन्दा बढीको ताजा फलफूल निर्यात गरेको वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ । विगत ११ महिनामा १४ करोड ३० लाख डलरभन्दा बढी मूल्यको लगभग २ लाख ९६ हजार टन ताजा फलफूल निर्यात...

११ महिनामा २ लाख ९६ हजार टन ताजा फलफूल निर्यात

अफगानिस्तानले विगत ११ महिनामा १४ करोड ३० लाख अमेरिकी डलरभन्दा बढीको ताजा फलफूल निर्यात गरेको वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ ।

विगत ११ महिनामा १४ करोड ३० लाख डलरभन्दा बढी मूल्यको लगभग २ लाख ९६ हजार टन ताजा फलफूल निर्यात गरिएको छ ।

उत्पादनहरू प्रायः पाकिस्तान, भारत, संयुक्त अरब इमिरेट्स, चीन, बेलायत, नेदरल्याण्ड्स, संयुक्त राज्य अमेरिका, फ्रान्स, अष्ट्रेलिया, इराक, साउदी अरेबिया र क्यानडामा निर्यात गरिएको छ ।

अफगानिस्तानले विगत १० महिनामा ३५ करोड डलर मूल्यको १ लाख १५ हजार टन सुकेको फलफूल निर्यात गरेको छ ।

अफगानिस्तानले गत वर्षको सोही अवधिको तुलनामा सुकेको फलफूल निर्यातमा गिरावट आएको छ । जुन ३८ करोड ८० लाख डलर मूल्यको थियो ।

प्रकाशित मिति २०८१ फागुन २० गते मंगलबार १२:०९
हजुरको प्रतिक्रिया