२०८३ कात्तिक ११ गते मंगलबार

मेक्सिको र क्यानडामा २५ प्रतिशत कर लगाउने अमेरिकाको निर्णय

मेक्सिको र क्यानडामा २५ प्रतिशत कर लगाउने अमेरिकाको निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २० गते मंगलबार ०४:०१

सम्बन्धित ट्यारिफ उपायहरू मार्च ४ देखि लागू हुने तय गरिएको छ ।

पोखरा ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामा २५ प्रतिशत कर मंगलवार, मार्च ४ बाट लागू हुने बताएका छन् ।

क्यानडामा २५ प्रतिशत र मेक्सिकोमा २५ प्रतिशत कर आजबाट शुरु हुने र पारस्परिक कर अप्रिल २ बाट शुरु हुने बताएका हुन् ।

फेब्रुअरी १ मा, ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात गरिएका सामानहरूमा २५ प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरे ।

विशेष गरी क्यानेडाली ऊर्जा उत्पादनहरूको लागि १० प्रतिशत कर वृद्धि रहेको छ । सम्बन्धित ट्यारिफ उपायहरू मार्च ४ देखि लागू हुने तय गरिएको छ ।

प्रकाशित मिति २०८१ फागुन २० गते मंगलबार ०४:०१

हजुरको प्रतिक्रिया