२०८३ साउन २१ गते बिहीबार

उत्तर इजरायलमा छुरा प्रहारबाट १ जनाको मृत्यु, ४ जना घाइते

उत्तर इजरायलमा छुरा प्रहारबाट १ जनाको मृत्यु, ४ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २० गते मंगलबार ०४:०३

प्रहरीले घटनालाई आतंकवादी हमला भनेर वर्णन गर्दै आक्रमणकारीलाई गोली हानी मारिएको बताएको छ ।

काठमाडौं ।

उत्तरी इजरायली शहर हाइफामा सोमवार छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

अन्य चार जना घाइते भएको इजरायलको उद्धार सेवाले जनाएको छ ।

प्रहरीले घटनालाई आतंकवादी हमला भनेर वर्णन गर्दै आक्रमणकारीलाई गोली हानी मारिएको बताएको छ ।

प्रकाशित मिति २०८१ फागुन २० गते मंगलबार ०४:०३
हजुरको प्रतिक्रिया