२०८३ साउन २१ गते बिहीबार

आफ्नो कर नीतिले केही अशान्ति निम्त्याउनसक्ने ट्रम्पको स्वीकारोक्ति

आफ्नो कर नीतिले केही अशान्ति निम्त्याउनसक्ने ट्रम्पको स्वीकारोक्ति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २२ गते बिहीबार ०३:१९

ट्रम्पले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरे । ट्र

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कर रणनीतिको बचाउ गर्दै आफ्नो कर नीतिहरुले केही अशान्ति निम्त्याउने स्वीकार गरेका छन् ।

ट्रम्पले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरे । ट्रम्पले कृषि उत्पादनहरूमा करहरू अप्रिल २ मा लागू हुने र आफ्नो नयाँ व्यापार नीति अमेरिकी किसानहरूका लागि महान हुने बताए ।

अर्थशास्त्री र पर्यवेक्षकहरूले अमेरिकी अर्थतन्त्रमा करको सम्भावित प्रभावको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति २०८१ फागुन २२ गते बिहीबार ०३:१९

हजुरको प्रतिक्रिया