२०८३ साउन २१ गते बिहीबार

एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ३० गते शुक्रबार ०३:५३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तु लगायत विषयमा...

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तु लगायत विषयमा छलफल हुनेछ ।

अधिकारीले यही चैत ४  गते सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

बैठक एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि बस्ने जनाइएको छ ।

प्रकाशित मिति २०८१ फागुन ३० गते शुक्रबार ०३:५३
हजुरको प्रतिक्रिया