२०८३ साउन २१ गते बिहीबार

सरकारविरुद्ध एकीकृत समाजवादीद्वारा आन्दाेलन घाेषणा

सरकारविरुद्ध एकीकृत समाजवादीद्वारा आन्दाेलन घाेषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ३० गते शुक्रबार ०४:३७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । शुक्रबार गरिएको पत्रकार सम्मेलनमार्फत पार्टीका महासचिव घनश्याम भुसालले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । सुशासन कायम गर्न र अन्य समस्या समाधानका...

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)ले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

शुक्रबार गरिएको पत्रकार सम्मेलनमार्फत पार्टीका महासचिव घनश्याम भुसालले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । सुशासन कायम गर्न र अन्य समस्या समाधानका मागसहित पार्टीले आन्दोलन शुरू गरेको उनले बताए ।

पार्टीले आन्दोलनका कार्यक्रम अन्तर्गत पार्टीभित्र छलफल, सुझाव संकलनसहित चैत २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

(फाइल तस्वीर)

प्रकाशित मिति २०८१ फागुन ३० गते शुक्रबार ०४:३७
हजुरको प्रतिक्रिया