२०८३ साउन २१ गते बिहीबार

२५ करोड नगदसहित एक पक्राउ

२५ करोड नगदसहित एक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ४ गते मंगलबार १०:५७

काठमाडौं । काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा क्षेत्रबाट एक जनालाई उक्त रकमसहित पक्राउ गरेको हो । यसबारे विस्तृत विवरण पत्रकार...

काठमाडौं ।

काठमाडौंबाट २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा क्षेत्रबाट एक जनालाई उक्त रकमसहित पक्राउ गरेको हो ।

यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०८१ चैत ४ गते मंगलबार १०:५७
हजुरको प्रतिक्रिया