२०८३ कात्तिक ११ गते मंगलबार

अमेरिकी स्वास्थ्य विभागले १० हजार पूर्णकालीन कर्मचारी कटौती गर्ने

अमेरिकी स्वास्थ्य विभागले १० हजार पूर्णकालीन कर्मचारी कटौती गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १४ गते शुक्रबार ११:०३

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले आफ्नो पुनर्संरचना प्रयासको एक भागको रूपमा करिब १० हजार पूर्णकालीन कर्मचारीहरू कटौती गर्ने भएको छ । यसले करदाताहरूलाई प्रतिवर्ष १.८ अर्ब डलर वचत गर्नेछ । जसमा प्रारम्भिक अवकाश र फोर्क इन...

अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले आफ्नो पुनर्संरचना प्रयासको एक भागको रूपमा करिब १० हजार पूर्णकालीन कर्मचारीहरू कटौती गर्ने भएको छ । यसले करदाताहरूलाई प्रतिवर्ष १.८ अर्ब डलर वचत गर्नेछ । जसमा प्रारम्भिक अवकाश र फोर्क इन द रोड समावेश छ ।

पुनर्संरचनामा ८२ हजारबाट ६२ हजार पूर्णकालीन कर्मचारीहरूको कुल आकार घटाइनेछ । संघीय कर्मचारीहरूलाई कटौती गर्ने ट्रम्प प्रशासनको ठूलो कारबाहीले धेरै मुद्दाहरू निम्त्याएको छ । यी कानूनी चुनौतीहरूले कर्मचारी कटौती सम्बन्धी प्रशासनको अधिकार र प्रक्रियामाथि प्रश्न उठाउँछन् ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ११:०३
हजुरको प्रतिक्रिया