२०८३ असोज २६ गते सोमबार

प्रहरी र राजावादी समूह बीच तनाव

प्रहरी र राजावादी समूह बीच तनाव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत १४ गते शुक्रबार ०१:०३

काठमाडौं । काठमाडौंको तिनकुनेमा केहीबेरअघि प्रहरीसँग राजावादी समूह बीच तनाव भएको हो । उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोकेको थियो । सोही क्रममा केहीबेर धकेलाधकेल भएको हो । प्रहरीले...

काठमाडौं ।

काठमाडौंको तिनकुनेमा केहीबेरअघि प्रहरीसँग राजावादी समूह बीच तनाव भएको हो ।

उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोकेको थियो । सोही क्रममा केहीबेर धकेलाधकेल भएको हो ।

प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०१:०३
हजुरको प्रतिक्रिया