२०८३ साउन २१ गते बिहीबार

स्थापना दिवसमा पत्रकारको स्वास्थ्य परीक्षण

स्थापना दिवसमा पत्रकारको स्वास्थ्य परीक्षण

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ चैत १४ गते शुक्रबार ०७:४९

शनिवार प्रभातफेरी, चियापान कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

बागलुङ ।

नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बागलुङ शाखाले पत्रकारका स्वास्थ्य परीक्षणसँगै कार्यालय परिसरमा सरसफाइ र वृक्षारोपण गरेको छ ।

महासंघले शुक्रबार विहान कार्यालयमा सफाइ र वृक्षारोपण कार्यक्रम गरिएको हो । शुक्रबार ४८ जना पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले जानकारी दिए ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ, बागलुङ नगर स्वास्थ्य शाखा र युआरएल धौलागिरीकोको सहयोगमा स्वास्थ्य परीक्षण गरिएको हो उनको भनाइ छ ।

शनिवार प्रभातफेरी, चियापान कार्यक्रम र पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

प्रकाशित मिति २०८१ चैत १४ गते शुक्रबार ०७:४९
हजुरको प्रतिक्रिया