२०८३ कात्तिक ११ गते मंगलबार

१५ वर्षपछि डच स्केभेनिंगेन समुन्द्र तटमा बालुवाका मूर्तिहरू देखिए

१५ वर्षपछि डच स्केभेनिंगेन समुन्द्र तटमा बालुवाका मूर्तिहरू देखिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २३ गते आइतबार १०:०३

जर्मनी, पोल्याण्ड, लिथुआनिया र नेदरल्याण्डका १० कलाकारहरूद्वारा सिर्जना गरिएको मूर्तिकलाहरूले स्केभेनिंगेनको जीवन्त तटीय आकर्षणलाई समेटेको छ ।

एजेन्सी\सिन्ह्वा ।

नेदरल्याण्ड्सको हेगमा रहेको स्केभेनिंगेन समुन्द्र तटले फेरि एक पटक आश्चर्यजनक बालुवाका मूर्तिहरू प्रदर्शन गरेको छ ।

जुन १५ वर्षको अन्तरालपछि प्रदर्शन गरिएको हो । अप्रिल ६ देखि जुन १ सम्म, १० वटा सावधानीपूर्वक बनाइएका उत्कृष्ट कृतिहरूले समुन्द्र तटलाई सजाएका छन् ।

प्रत्यकले डच समुन्द्र किनारको रिसोर्टको अनौठो कथा रहेको बताउँछन् ।

जर्मनी, पोल्याण्ड, लिथुआनिया र नेदरल्याण्डका १० कलाकारहरूद्वारा सिर्जना गरिएको मूर्तिकलाहरूले स्केभेनिंगेनको जीवन्त तटीय आकर्षणलाई समेटेको छ ।

पूर्वी प्रान्त गेल्डरल्याण्डबाट विशेष रूपमा आयात गरिएको ताजा बालुवा प्रयोग गरेर कलाकारहरूले समुन्द्र तटलाई आश्चर्यजनक विवरणमा जीवन्त बनाएका छन् ।

प्रकाशित मिति २०८१ चैत २३ गते आइतबार १०:०३
हजुरको प्रतिक्रिया