२०८३ साउन २१ गते बिहीबार

स्पेनमा टोर्नाडोबाट तीन जनाको मृत्यु

स्पेनमा टोर्नाडोबाट तीन जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत २३ गते आइतबार १०:४१

दक्षिणी स्पेनमा आएको टोर्नाडोले तीन जनाको मृत्यु भएको छ । साथै कृषि गोदाम पनि भत्काएको छ । कृषि गोदाममै काम गर्ने तीन जनाको मृत्यु भएको बताइएको छ । अधिकारीहरूका अनुसार हावाले गोदामको छाना उडाएको थियो । स्पेनका श्रम तथा सामाजिक...

दक्षिणी स्पेनमा आएको टोर्नाडोले तीन जनाको मृत्यु भएको छ ।

साथै कृषि गोदाम पनि भत्काएको छ । कृषि गोदाममै काम गर्ने तीन जनाको मृत्यु भएको बताइएको छ ।

अधिकारीहरूका अनुसार हावाले गोदामको छाना उडाएको थियो । स्पेनका श्रम तथा सामाजिक अर्थमन्त्रीले घटनाको अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको बताए ।

प्रकाशित मिति २०८१ चैत २३ गते आइतबार १०:४१
हजुरको प्रतिक्रिया