२०८३ साउन २१ गते बिहीबार

प्यालेस्टिनीहरूको समर्थनमा बगदादमा इराकीहरूको जुलुस

प्यालेस्टिनीहरूको समर्थनमा बगदादमा इराकीहरूको जुलुस

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ चैत ३० गते आइतबार ०९:४६

गाजापट्टीमा इजरायली आक्रमणको विरोधमा सयौं इराकी जनताले प्यालेस्टिनीहरूलाई समर्थन गर्न मध्य बगदादमा प्रदर्शन गरेका छन् । विभिन्न नारा लगाउँदै ब्यानर बोकेका आक्रोशित प्रदर्शनकारीहरूले अमेरिकी उत्पादनहरूको बहिष्कारको आह्वान...

गाजापट्टीमा इजरायली आक्रमणको विरोधमा सयौं इराकी जनताले प्यालेस्टिनीहरूलाई समर्थन गर्न मध्य बगदादमा प्रदर्शन गरेका छन् ।

विभिन्न नारा लगाउँदै ब्यानर बोकेका आक्रोशित प्रदर्शनकारीहरूले अमेरिकी उत्पादनहरूको बहिष्कारको आह्वान गरेका छन् । साथै प्यालेस्टिनीहरूलाई उनीहरूको कठिन समयमा साथ दिन अरब र इस्लामिक देशहरूको ऐक्यवद्धताको महत्वमा जोड दिएका हुन् ।

प्रकाशित मिति २०८१ चैत ३० गते आइतबार ०९:४६
हजुरको प्रतिक्रिया