२०८३ साउन २१ गते बिहीबार

क्यानबेरामा म्याराथन महोत्सव आयोजना

क्यानबेरामा म्याराथन महोत्सव आयोजना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ३ गते बुधबार १०:२१

अष्ट्रेलियाको राजधानी क्यानबेरामा म्याराथन महोत्सव आयोजना गरिएको छ । सहभागीहरूसँग पूर्ण म्याराथन (४२.२ किलोमिटर), हाफ म्याराथन (२१.१ किलोमिटर) साथै १० किलोमिटर, ५.४ किलोमिटर र ४.५ किलोमिटरको छोटो दूरीमा भाग लिने विकल्प थियो । बालबालिकाका...

अष्ट्रेलियाको राजधानी क्यानबेरामा म्याराथन महोत्सव आयोजना गरिएको छ ।

सहभागीहरूसँग पूर्ण म्याराथन (४२.२ किलोमिटर), हाफ म्याराथन (२१.१ किलोमिटर) साथै १० किलोमिटर, ५.४ किलोमिटर र ४.५ किलोमिटरको छोटो दूरीमा भाग लिने विकल्प थियो । बालबालिकाका लागि २ किलोमिटरको विशेष रमाइलो दौड पनि कार्यक्रमको हिस्सा थियो । सबै दौडहरू ऐतिहासिक पुरानो संसद भवनको प्रवेशद्वारबाट शुरु भएका थिए । जसका मार्गहरू लेक बर्ली ग्रिफिन र संसदीय त्रिकोणको वरिपरि थियो ।

यो महोत्सव अष्ट्रेलियाको सबैभन्दा पुरानो शहर म्याराथनहरूमध्ये एक हो ।

प्रकाशित मिति २०८२ वैशाख ३ गते बुधबार १०:२१
हजुरको प्रतिक्रिया