२०८३ असोज २७ गते मंगलबार

राष्ट्रपति पौडेलद्वारा संसद्‌ अधिवेशन आह्‍वान

राष्ट्रपति पौडेलद्वारा संसद्‌ अधिवेशन आह्‍वान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ३ गते बुधबार ०२:०९

काठमाडौं, मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका बर्खे अधिवेशनको आह्‍वान आह्‍वान गरेका छन्। वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि दुवै सदनको बैठक (अधिवेशन) आह्वान गरिएको राष्ट्रपति कार्यालयबाट...

काठमाडौं,

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका बर्खे अधिवेशनको आह्‍वान आह्‍वान गरेका छन्।

वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि दुवै सदनको बैठक (अधिवेशन) आह्वान गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्‌ बैठकले वैशाख १२ गतेका लागि संसद् बैठक आह्‍वान गर्न सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्‌को सिफारिसमा संसद्‌का हिउँदे र वर्खे अधिवेशन आह्‍वान गर्ने संवैधानिक व्‍यवस्था छ।

प्रकाशित मिति २०८२ वैशाख ३ गते बुधबार ०२:०९
हजुरको प्रतिक्रिया