२०८३ साउन २१ गते बिहीबार

इस्तानबुल विमानस्थलमा एकसाथ तीन वटा रनवे सञ्चालन

इस्तानबुल विमानस्थलमा एकसाथ तीन वटा रनवे सञ्चालन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख ६ गते शनिबार ०९:५३

इस्तानबुल विमानस्थलमा एकसाथ तीनवटा पूर्ण रूपमा स्वतन्त्र रनवे सञ्चालन भएको छ । जसले यस क्षेत्रमा उड्डयन दक्षतामा उल्लेखनीय वृद्धि गरेको छ । यस प्रणालीको साथ इस्तानबुल विमानस्थल युरोपमा पहिलो र संयुक्त राज्य अमेरिकापछि विश्वको...

इस्तानबुल विमानस्थलमा एकसाथ तीनवटा पूर्ण रूपमा स्वतन्त्र रनवे सञ्चालन भएको छ ।

जसले यस क्षेत्रमा उड्डयन दक्षतामा उल्लेखनीय वृद्धि गरेको छ । यस प्रणालीको साथ इस्तानबुल विमानस्थल युरोपमा पहिलो र संयुक्त राज्य अमेरिकापछि विश्वको दोस्रो तीनवटा रनवेसँग सञ्चालन हुने देश बनेको छ । इस्तानबुल विमानस्थलले गत वर्ष ५लाख १७ हजार २८४ उडानहरू र ८ करोडभन्दा बढी यात्रुहरूलाई सेवा दिएको थियो । यसले ११० एयरलाइन्सहरूलाई सेवा प्रदान गरेको र २०२४ मा २७ नयाँ रुटहरू थपेको छ ।

जसले गर्दा गन्तव्यहरूको कुल संख्या ३२१ पुगेको छ ।

प्रकाशित मिति २०८२ वैशाख ६ गते शनिबार ०९:५३
हजुरको प्रतिक्रिया