२०८३ कात्तिक ११ गते मंगलबार

गाजा मस्यौदा प्रश्तावमा अमेरिकाले गरेको भिटोप्रति संयुक्त राष्ट्रसंघका महासचिव निराश

गाजा मस्यौदा प्रश्तावमा अमेरिकाले गरेको भिटोप्रति संयुक्त राष्ट्रसंघका महासचिव निराश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ २४ गते शुक्रबार ०९:५४

गाजामा तत्काल युद्धविराम र मानवीय सहायतामाथिको प्रतिवन्ध हटाउन माग गर्ने मस्यौदा प्रश्तावले सुरक्षा परिषद्का १५ सदस्यहरूमध्ये १४ जनाको समर्थन जित्यो ।

एजेन्सी\सिन्ह्वा ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा सम्बन्धी सुरक्षा परिषद्को मस्यौदा प्रश्तावमा अमेरिकाले गरेको भिटोप्रति निराश भएको बताएका छन् ।

गाजामा तत्काल युद्धविराम र मानवीय सहायतामाथिको प्रतिवन्ध हटाउन माग गर्ने मस्यौदा प्रश्तावले सुरक्षा परिषद्का १५ सदस्यहरूमध्ये १४ जनाको समर्थन जित्यो ।

संयुक्त राज्य अमेरिकाले एक्लै मस्यौदालाई भिटो ग¥यो ।

उनले दुई–राज्य समाधान दृष्टिकोणलाई जीवित राख्नु आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति २०८२ जेठ २४ गते शुक्रबार ०९:५४
हजुरको प्रतिक्रिया