२०८३ कात्तिक १० गते सोमबार

घरकाे छतबाट खसेर सेनाका हवल्दारकाे मृत्यु

घरकाे छतबाट खसेर सेनाका हवल्दारकाे मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ साउन ३२ गते सोमबार ०५:३२

पाेखरा । तनहुँमा घरको छतबाट खस्दा १ जनाको मृत्यु भएको छ । गएराति घरको छतबाट खस्दा व्यास नगरपालिका–३ देउरालीनगरका ३६ वर्षीय लक्ष्मण थापाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ। घरको छतबाट खसरे घाइते थापाको दमौली अस्पतालमा उपचारको...

पाेखरा । तनहुँमा घरको छतबाट खस्दा १ जनाको मृत्यु भएको छ । गएराति घरको छतबाट खस्दा व्यास नगरपालिका–३ देउरालीनगरका ३६ वर्षीय लक्ष्मण थापाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ।

घरको छतबाट खसरे घाइते थापाको दमौली अस्पतालमा उपचारको क्रममा गएराती नै मृत्यु भएको डिएसपी युवराज तिमिल्सिनाले बताए ।

थापा नेपाली सेनाका हवल्दार हुन् । उनी खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा कार्यरत थिए। १५ दिनका लागी विदामा रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान चलिरहेको जनाइएको छ।

प्रकाशित मिति २०७८ साउन ३२ गते सोमबार ०५:३२
हजुरको प्रतिक्रिया