२०८३ कात्तिक ११ गते मंगलबार

थाक्रेस्थित एक्लेफाँटमा तीनवटा सवारीका साधन एकआपस ठाक्किए

थाक्रेस्थित एक्लेफाँटमा तीनवटा सवारीका साधन एकआपस ठाक्किए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ६ गते शुक्रबार ०८:५४

पृथ्वी राजमार्ग अन्तर्गत नौविसे बैरेनी सडक खण्डमा पर्ने थाक्रेस्थित एक्लेफाँटमा भएको सो दुर्घटनामा एक जना सामान्य घाइते भएका छन् ।
एकआपसमा ठक्किएका सवारी साधनहरुमा भने तिनै वटामा क्षति पुगेको छ ।

पोखरा ।

थाक्रे गाउँपालिकास्थित एक्लेफाँटमा तीनवटा सवारीका साधनहरु एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत नौविसे बैरेनी सडक खण्डमा पर्ने थाक्रेस्थित एक्लेफाँटमा भएको सो दुर्घटनामा एक जना सामान्य घाइते भएका छन् ।

एकआपसमा ठक्किएका सवारी साधनहरुमा भने तिनै वटामा क्षति पुगेको छ ।

चितवनबाट काठमाडौं जाँदै गरेको विद्युतीय माईक्रो बसले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जनाइएको छ ।

तीनवटै सवारी हटाई अहिले राजमार्गमा यातायात सुचारु गराइसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित मिति २०८२ असार ६ गते शुक्रबार ०८:५४
हजुरको प्रतिक्रिया