२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशको बजेट पारित

गण्डकी प्रदेशको बजेट पारित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १३ गते शुक्रबार ०४:४९

पोखरा । गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ। शुक्रबार बसेको संसद् बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो। बैठकमा बजेटको पक्षमा कांग्रेस र एमालेले समर्थन गरेका थिए भने माओवादी विपक्षमा थियो। राप्रपा मौन बस्यो। सरकारले...

पोखरा ।

गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ।
शुक्रबार बसेको संसद् बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो।
बैठकमा बजेटको पक्षमा कांग्रेस र एमालेले समर्थन गरेका थिए भने माओवादी विपक्षमा थियो। राप्रपा मौन बस्यो।
सरकारले आगामी वर्षका लागि ३१ अर्ब ९७ करोड बजेट प्रस्तुत गरेको हो।

प्रकाशित मिति २०८२ असार १३ गते शुक्रबार ०४:४९
हजुरको प्रतिक्रिया