२०८३ साउन २१ गते बिहीबार

कास्कीमा भदाै १० गतेसम्म थपियाे निशेधाज्ञा

कास्कीमा भदाै १० गतेसम्म थपियाे निशेधाज्ञा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ २ गते बुधबार ०८:३७

पाेखरा । कास्कीमा एक साता फेरि निशेधाज्ञा थप गरिएकाे छ । जिल्ला काेभिड -१९ व्यवस्थापन समितिकाे निर्णय अनुसार बिहीबार राती १२ बजेदेखि लागु हुनेगरि भदाै १० गते राती १२ बजेसम्मका लागि निशेधाज्ञा थप भएकाे जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा...

निशेधाज्ञा विस्तारै कडा हुँदै जाने संकेत

पाेखरा । कास्कीमा एक साता फेरि निशेधाज्ञा थप गरिएकाे छ । जिल्ला काेभिड -१९ व्यवस्थापन समितिकाे निर्णय अनुसार बिहीबार राती १२ बजेदेखि लागु हुनेगरि भदाै १० गते राती १२ बजेसम्मका लागि निशेधाज्ञा थप भएकाे जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

निशेधाज्ञामा के गर्न पाइने, के नपाइने ? हेर्नुहाेस् जिल्ला प्रशासन कास्कीद्वारा जारी विज्ञप्ती

 

 

 

 

 

 

 

 

प्रकाशित मिति २०७८ भदौ २ गते बुधबार ०८:३७
हजुरको प्रतिक्रिया