२०८३ साउन २१ गते बिहीबार

टर्कीएले अंकारामा २०२६ को नेटो शिखर सम्मेलन आयोजना गर्ने

टर्कीएले अंकारामा २०२६ को नेटो शिखर सम्मेलन आयोजना गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १७ गते मंगलबार ११:१०

टर्कीएले जुलाईमा २०२६ को नेटो राष्ट्र प्रमुख र सरकार शिखर सम्मेलन आयोजना गर्ने आशा गरेको छ ।
राजधानी अंकारामा नेटो नेताहरूको आयोजना गन र धेरै महत्वपूर्ण निर्णयहरू लिनको लागि मैदान तयार गर्ने टर्कीएका राष्ट्रपति एर्दोगानले बताए ।

एजेन्सी\सिन्ह्वा ।

टर्कीएले नेटो नेताहरूको शिखर सम्मेलन आयोजना गर्ने भएको छ ।

राजधानी अंकारामा २०२६ को शिखर सम्मलेन आयोजना गर्दे टर्कीएका राष्ट्रपति रिसेप तैयप एर्दोगानले बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

टर्कीएले जुलाईमा २०२६ को नेटो राष्ट्र प्रमुख र सरकार शिखर सम्मेलन आयोजना गर्ने आशा गरेको छ ।

राजधानी अंकारामा नेटो नेताहरूको आयोजना गन र धेरै महत्वपूर्ण निर्णयहरू लिनको लागि मैदान तयार गर्ने टर्कीएका राष्ट्रपति एर्दोगानले बताए ।

जुन २४–२५ मा द हेगमा आयोजित हालैको नेटो नेताहरूको शिखर सम्मेलनमा टर्कीएको सहभागिताको बारेमा उनले विस्तृत रूपमा बताएका हुन् ।

टर्किए १९५२ देखि नेटोको सदस्य रहेको छ र यसको सहयोगी भूमि कमाण्ड मुख्यालयको आयोजक हो ।

प्रकाशित मिति २०८२ असार १७ गते मंगलबार ११:१०
हजुरको प्रतिक्रिया