२०८३ साउन २१ गते बिहीबार

ट्रम्पद्वारा वान बिग ब्युटिफुल बिलमा हस्ताक्षर

ट्रम्पद्वारा वान बिग ब्युटिफुल बिलमा हस्ताक्षर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २१ गते शनिबार १२:०८

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ऐतिहासिक नीति विधेयक, वान बिग ब्युटिफुल बिलमाहस्ताक्षर गरेका छन् । ह्वाइट हाउसमा हस्ताक्षर समारोह प्रतिनिधि सभाले झिनो मतले विधेयक पारित गरेको एक दिनपछि भएको थियो । ट्रम्पले हस्ताक्षर...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ऐतिहासिक नीति विधेयक, वान बिग ब्युटिफुल बिलमाहस्ताक्षर गरेका छन् ।

ह्वाइट हाउसमा हस्ताक्षर समारोह प्रतिनिधि सभाले झिनो मतले विधेयक पारित गरेको एक दिनपछि भएको थियो । ट्रम्पले हस्ताक्षर कार्यक्रमलाई स्वतन्त्रता दिवस समारोहको हिस्सा बनाउन जुलाई ४ अघि विधेयक पारित गर्ने समयसीमा तोक्नुभएको थियो ।

कानूनले सैन्य खर्च र सीमा सुरक्षाको लागि कर कटौती र कोष वृद्धिसहित ट्रम्पको एजेण्डा नीतिहरूलाई प्रतिनिधित्व गर्दछ ।

प्रकाशित मिति २०८२ असार २१ गते शनिबार १२:०८
हजुरको प्रतिक्रिया