२०८३ असोज २३ गते शुक्रबार

बाग्लुङमा भदाै १० सम्म कडा लकडाउन

बाग्लुङमा भदाै १० सम्म कडा लकडाउन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ४ गते शुक्रबार ०७:०४

पाेखरा । कोरोना संक्रमण नियन्त्रण नभएकोले जिल्ला प्रशासन कार्यालय बागलुङले भदौ १० गते सम्मका लागि निशेधाज्ञा थपेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा बसेको बैठकले पाँच दिन जिल्लाभर कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय...

पाेखरा । कोरोना संक्रमण नियन्त्रण नभएकोले जिल्ला प्रशासन कार्यालय बागलुङले भदौ १० गते सम्मका लागि निशेधाज्ञा थपेको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा बसेको बैठकले पाँच दिन जिल्लाभर कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । बैठकले भदौ १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

 

 

हेर्नुहाेस जिल्ला प्रशासन कार्यालय बागलुङद्वारा जारी निशेधाज्ञा

प्रकाशित मिति २०७८ भदौ ४ गते शुक्रबार ०७:०४
हजुरको प्रतिक्रिया