२०८३ साउन २१ गते बिहीबार

तनहुँको आँबुखरैनी गाउँपालिकाले शुक्रबारे हाटबजार सञ्चालनमा ल्याएसँगै किसानको उत्पादनले पायो बजार (फोटो फिचर)

no-image

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २८ गते शनिबार ०७:५७

तनहुँ । तनहुँको आँबुखरैनी गाउँपालिकाका ग्रामिण भेगका किसानले उत्पादन गरेका उपजले बजार पाएपछि किसान निकै उत्साहित भएका छन् । पहिला जंगलमा खेरा गएका वस्तु गाउँपालिकाले शुक्रबारे हाटबजार सञ्चालनमा ल्याएसँगै आम्दानीको गतिलो...

तनहुँ ।

तनहुँको आँबुखरैनी गाउँपालिकाका ग्रामिण भेगका किसानले उत्पादन गरेका उपजले बजार पाएपछि किसान निकै उत्साहित भएका छन् ।

पहिला जंगलमा खेरा गएका वस्तु गाउँपालिकाले शुक्रबारे हाटबजार सञ्चालनमा ल्याएसँगै आम्दानीको गतिलो स्रोत बनेको छ ।

अर्गानिक र रैथाने उपज खरिदका लागि शहरिया उपभोक्ता पर्खेर बस्ने गरेका छन् ।

प्रकाशित मिति २०८२ असार २८ गते शनिबार ०७:५७
हजुरको प्रतिक्रिया