२०८३ साउन २१ गते बिहीबार

इण्डोनेसियामा स्पीडबोट पल्टिँदा ११ जना बेपत्ता

इण्डोनेसियामा स्पीडबोट पल्टिँदा ११ जना बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १ गते बुधबार १०:५३

एजेन्सी । इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको मेन्टावाई टापुहरूको तटमा स्पीडबोट पल्टिँदा एघार जना बेपत्ता छन् । सात जनाको उद्धार गरिएको छ । स्थानीय खोज तथा उद्धार कार्यालयको आपतकालीन एकाइका प्रमुख डियो उलवी फिनान्डाले...

एजेन्सी ।

इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको मेन्टावाई टापुहरूको तटमा स्पीडबोट पल्टिँदा एघार जना बेपत्ता छन् । सात जनाको उद्धार गरिएको छ ।

स्थानीय खोज तथा उद्धार कार्यालयको आपतकालीन एकाइका प्रमुख डियो उलवी फिनान्डाले स्पीडबोट सिकाकाप टापुबाट सिपोरा टापु जाँदै गर्दा मेन्टावाई टापुहरूको दुवै भागमा पर्ने दुई टापुहरूको बीचमा खसेको थियो । यात्रुहरूको खोजी जारी छ ।

अहिलेसम्म कोही पनि फेला परेका छैनन् ।

प्रकाशित मिति २०८२ साउन १ गते बुधबार १०:५३
हजुरको प्रतिक्रिया