२०८३ साउन २१ गते बिहीबार

युक्रेनले मस्कोलाई लक्षित गर्नु हुँदैन : अमेरिकी राष्ट्रपति ट्रम्प

युक्रेनले मस्कोलाई लक्षित गर्नु हुँदैन : अमेरिकी राष्ट्रपति ट्रम्प

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २ गते बिहीबार ०९:४८

आफूलाई मस्कोलाई लक्षित गर्न नहुने लागेको भएपनि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोलाई लक्षित गर्नुपर्छ भन्ने लागेको उनले बताएका छन् ।

एजेन्सी\सिन्ह्वा ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले मस्कोलाई लक्षित गर्नु नहुने बताएका छन् ।

किभलाई रूसी क्षेत्रमा आक्रमण बढाउन प्रोत्साहित गरेको रिपोर्टपछि ट्रम्पको यो भनाइ आएको हो ।

आफूलाई मस्कोलाई लक्षित गर्न नहुने लागेको भएपनि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोलाई लक्षित गर्नुपर्छ भन्ने लागेको उनले बताएका छन् ।

तर आफू कुनैपनि पक्षमा नरहेको ट्रम्पले स्पष्ट पारे ।

आफूले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र दिन नखोजेको पनि उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ साउन २ गते बिहीबार ०९:४८
हजुरको प्रतिक्रिया