२०८३ साउन २१ गते बिहीबार

अफगानिस्तानमा कोइला खानी विस्फोटमा ६ जनाको मृत्यु, १८ घाइते

अफगानिस्तानमा कोइला खानी विस्फोटमा ६ जनाको मृत्यु, १८ घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ९ गते बिहीबार ०९:३४

घाइते सबैलाई स्थानिय अस्पतालहरुमा लगिएको छ । उनीहरुको उपचार भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

एजेन्सी\सिन्ह्वा ।

उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा कोइला खानीभित्र भएको विस्फोटमा ६ जनाको मृत्यु भएको छ ।

सो घटनामा अन्य १८ जना घाइते भएको कोइला खानीका प्रान्तीय निर्देशकले बताएका छन् ।

घाइते सबैलाई स्थानिय अस्पतालहरुमा लगिएको छ । उनीहरुको उपचार भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको पनि बताइएको छ ।

प्रकाशित मिति २०८२ साउन ९ गते बिहीबार ०९:३४
हजुरको प्रतिक्रिया