२०८३ साउन २१ गते बिहीबार

एन्ड्रोइड माेवाइलबाट ‘मेराे शेयर’ चलाउन पाइने

एन्ड्रोइड माेवाइलबाट ‘मेराे शेयर’ चलाउन पाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ ३१ गते बुधबार ०९:४७

वेभ भर्सनमामात्र रहेकाे ‘मेरो शेयर’ को एन्ड्रोइड मोबाइल एप बुधबारबाट शुरू भएको छ । गुगल प्लेस्टोरमा ‘मेरो शेयर’ सर्च गरी एन्ड्रोइड मोबाइलमा इन्स्टल गरेर यसकाे सेवा लिन सकिने सीडीएससीले बताएकाे छ । हाल याे एपमा ‘माई आश्वा’ मात्र...

वेभ भर्सनमामात्र रहेकाे ‘मेरो शेयर’ को एन्ड्रोइड मोबाइल एप बुधबारबाट शुरू भएको छ । गुगल प्लेस्टोरमा ‘मेरो शेयर’ सर्च गरी एन्ड्रोइड मोबाइलमा इन्स्टल गरेर यसकाे सेवा लिन सकिने सीडीएससीले बताएकाे छ ।

हाल याे एपमा ‘माई आश्वा’ मात्र चलाउन मिले पनि निकट भविष्षमा नै याे एपकाे आईओएस भर्सन तथा वेभ भर्सनमा रहेका सबै सुविधाहरु समेटीएकाे पूर्ण रुप सञ्चालनमा ल्याउने सीडीएससीले एक विज्ञप्ती मार्फत जनाएको छ ।

प्रकाशित मिति २०७७ भदौ ३१ गते बुधबार ०९:४७
हजुरको प्रतिक्रिया