२०८३ साउन २१ गते बिहीबार

लमजुङमा बालिका बलात्कारकाे आरोपमा शिक्षक प्रकाउ

लमजुङमा बालिका बलात्कारकाे आरोपमा शिक्षक प्रकाउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १५ गते मंगलबार ०५:२८

पाेखरा । लमजुङमा बालिका बलात्कार आरोपमा एक शिक्षक प्रकाउ परेका छन् । बालिका बलात्कार आरोपमा फरार रहेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालय लमजुङले साेमबार सदरमुकाम बेशिशहरबाट  पक्राउ गरेको हाे । १४ वर्षीया बालिका बलात्कारको आरोपमा...

पाेखरा । लमजुङमा बालिका बलात्कार आरोपमा एक शिक्षक प्रकाउ परेका छन् । बालिका बलात्कार आरोपमा फरार रहेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालय लमजुङले साेमबार सदरमुकाम बेशिशहरबाट  पक्राउ गरेको हाे ।

१४ वर्षीया बालिका बलात्कारको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापा पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

बालिका बलात्कारको आरोपमा यसअघि सोही गाउँका अर्जुनविक्रम थापाविरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफुमाथि भएको घट्नाको बारेमा खुलाएपछि त्यसकै आधारमा उजुरीसहितको कानुनी प्रकृया अघि बढेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

समाचारमा प्रयाेग भएकाे तस्विर सांकेतिक हाे र याे गुगलबाट साभार गरिएकाे हाे ।

प्रकाशित मिति २०७८ भदौ १५ गते मंगलबार ०५:२८
हजुरको प्रतिक्रिया