२०८३ असोज २३ गते शुक्रबार

मनकामना केवलकारकाे सेवा भदाै २० देखि पुन : शुरू हुने

मनकामना केवलकारकाे सेवा भदाै २० देखि पुन : शुरू हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १८ गते शुक्रबार ०५:३७

पाेखरा । कोरोनाकाे दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबुलकार यहि भदाै २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । स्वास्थ्य सुरक्षाका सवै मापदण्ड पालना गर्दै केबुलकारकाे सेवा सञ्चालनमा आउन लागेको मनकामना केवलकारकाे व्यवस्थापनले...

पाेखरा । कोरोनाकाे दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबुलकार यहि भदाै २० गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

स्वास्थ्य सुरक्षाका सवै मापदण्ड पालना गर्दै केबुलकारकाे सेवा सञ्चालनमा आउन लागेको मनकामना केवलकारकाे व्यवस्थापनले जनाएकाे छ । संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

सरकारले जारी निशेधाज्ञालाइ केहि खुकुलाे पारेकाे हुँदा विभिन्न क्षेत्रका व्यवसायहरू विस्तारै खुल्न थालेका छन् ।

प्रकाशित मिति २०७८ भदौ १८ गते शुक्रबार ०५:३७
हजुरको प्रतिक्रिया