चर्चाको विषय
नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारीको टुंगो लगाएको छ । एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको हो । उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् ।...
प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ, मिति तय भइसकेको छैनः परराष्ट्र मन्त्रालय
२०८३ असोज २३ गते शुक्रबार ०४:३२चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन
२०८३ असोज २३ गते शुक्रबार ०४:२४अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन
२०८३ असोज २२ गते बिहीबार ०३:५७