२०८३ साउन २१ गते बिहीबार

कक्षा ११ को आंशिक र ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा ११ को आंशिक र ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १ गते शुक्रबार १२:५०

काठमाण्डाै । कक्षा ११ को आंशिक र ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । परीक्षामा कुल १४ हजार ९१० विद्यार्थी...

काठमाण्डाै ।

कक्षा ११ को आंशिक र ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । परीक्षामा कुल १४ हजार ९१० विद्यार्थी सहभागी भएकामा ९ हजार ४५६ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ ।

बोर्डको वेबसाइट वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति २०८२ कात्तिक १ गते शुक्रबार १२:५०
हजुरको प्रतिक्रिया