२०८३ साउन २१ गते बिहीबार

मादीपुलमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निस्कृय

मादीपुलमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निस्कृय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन ५ गते मंगलबार ०१:१६

दमौली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली मादी पुल नजिकै आज बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । पुल नजिकै शंकास्पद वस्तु देखिएपछि केहीबेर राजमार्ग अवरुद्व भएको थियो । नेपाली सेनाको कालीभञ्ज्याङ्...

दमौली ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली मादी पुल नजिकै आज बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्कृय पारेको छ ।

पुल नजिकै शंकास्पद वस्तु देखिएपछि केहीबेर राजमार्ग अवरुद्व भएको थियो ।

नेपाली सेनाको कालीभञ्ज्याङ् गढको टोलीले उक्त वस्तु निस्कृय पारेको हो ।

डिस्पोज पछि अहिले दमौलीको स्थिति सामान्य छ । यातायात सुचारु भईसकेको छ।

प्रकाशित मिति २०८२ फागुन ५ गते मंगलबार ०१:१६
हजुरको प्रतिक्रिया