२०८३ साउन २१ गते बिहीबार

कास्कीमा ६० प्रतिशत मत खस्यो

कास्कीमा ६० प्रतिशत मत खस्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन २१ गते बिहीबार ०७:१३

पोखरा । प्रतिनिधि सभा सद्स्य निर्वाचन २०८२ मा कास्कीमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । कास्कीमा ६० प्रतिशत मत खसेको छ । ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको कास्कीमा  ६० प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय गण्डकीका सुचना...

पोखरा ।

प्रतिनिधि सभा सद्स्य निर्वाचन २०८२ मा कास्कीमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

कास्कीमा ६० प्रतिशत मत खसेको छ ।

३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको कास्कीमा  ६० प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय गण्डकीका सुचना अधिकारी रुद्रनाथ न्यौपानेले जानकारी दिए ।

उनका अनुसार, मतदान अधिकृतले मत पेटिका बुझेपछी मात्रै वास्तविक नतिजा आउने र त्यसका लागि केहि समय लाग्ने बताए ।

प्रकाशित मिति २०८२ फागुन २१ गते बिहीबार ०७:१३
हजुरको प्रतिक्रिया