२०८३ साउन २१ गते बिहीबार

रानीवनमा लागेको डढेलो नियन्त्रणमा

रानीवनमा लागेको डढेलो नियन्त्रणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत २ गते सोमबार १२:४३

पोखरा । पोखराको फेवाताल पारी रहेको रानीवनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । सशस्त्र प्रहरी सहितको टोलीले वनमा लागेको आगो नियन्त्रणमा लिएको लेकसाईडका पर्यटन व्यवसायी नरेश भट्टराईले जानकारी दिए । जङ्गलमा आगो लगाउने कार्यले...

पोखरा ।

पोखराको फेवाताल पारी रहेको रानीवनमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

सशस्त्र प्रहरी सहितको टोलीले वनमा लागेको आगो नियन्त्रणमा लिएको लेकसाईडका पर्यटन व्यवसायी नरेश भट्टराईले जानकारी दिए ।

जङ्गलमा आगो लगाउने कार्यले वातावरण, वन्यजन्तु र मानव बस्ती समेत जोखिममा पर्ने भएकाले यस्ता गतिविधि गर्नेहरूलाई कडा कारबाही गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति २०८२ चैत २ गते सोमबार १२:४३
हजुरको प्रतिक्रिया