चर्चाको विषय
काठमाडौं ।
शुक्रबार एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदी आज तोलामा ३०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर ४ हजार ६४० रुपैयाँ कायम भएको छ ।
...
दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रश्ताव
२०८३ असोज २३ गते शुक्रबार १२:३१२ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक
२०८३ असोज २३ गते शुक्रबार १२:१६त्रिभूवन विश्वविद्यालयद्वारा ३० अर्ब ८७ करोडको बजेट पारित, बजेट अभावमा सञ्चालन खर्च जुटाउनै सास्ती
२०८३ असोज २२ गते बिहीबार ०४:००